७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्रमा नन्दबहादुर पुन (पासाङ)लाई छैटौँ वरीयता



काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले माओवादी केन्द्रले छैटौँ वरीयता स्थान पाएका छन् ।

केही समयअघि मात्र पार्टीको उपाध्यक्ष पदमा नियुक्त भएका पुन अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षत्रय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसालपछिको वरियता पाएका हुन् ।

दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेका पुनलाई माओवादीले पुनः पार्टी राजनीतिमा पुनःस्थापित गरेको थियो ।

माओवादी स्थायी समिति बैठक बसिरहेको बेला पार्टीको वेवसाइट अपडेट गर्दै पुनको वरियता सार्वजनिक गरिएको हो । पुन जनयुद्धको समयमा सेनाको कमाण्डर रहेका थिए । उनी अध्यक्ष प्रचण्ड निकट नेता हुन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज