५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘माग्ने राजा’को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज ट्रेलर सार्वजनिक गरेको हो ।

कमेडी पञ्चलाइनसहितको ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरू अटाएका छन् । ट्रेलरमा केदार घिमिरेको जिन्दगीको उचारचढाव समेटिएको छ ।

‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुनेछ । चलचित्र ‘माग्ने राजा’का निर्माता मुनाल घिमिरे हुन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रको कथा सामीप्यराज तिमलसेनाले लेखेका छन् ।

चलचित्रमा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ४ : १८ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा