२२ भदौ २०८३, सोमबार | September 7, 2026

सफ्टवेयर कम्पनीको कम्प्युटर सोर्स कोड चोरी आरोपमा दुई जना पक्राउ



काठमाडौं। कम्प्युटरको स्रोत संकेत (सोर्स कोड) चोरी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् ।

प्रहरीका अनुसार उनीहरूले एक सफ्टवेयर कम्पनीको सोर्स कोडमा अनधिकृत रूपमा पहुँच पुर्‍याई चोरी गरेका थिए । साइबर ब्यूरोको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणमा बौद्धिक सम्पत्तिमा क्षति पुर्‍याउने मनसाय प्रष्ट भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : ३९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा