६ श्रावण २०८३, बुधबार | July 22, 2026

चालु आवका लागि सरकारले तोक्यो धानको समर्थन मूल्य



नेपालगन्ज । सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चाचलु आव ०८२/८३ का लगिा मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको हो ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको प्रति क्विन्टल ३ हजार ६२९ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।

विगतका वर्षहरुमा सरकारले समर्थन मूल्य नतोक्दा व्यवसायी र बिचौलियाहरुले आफुखुसी मूल्य निर्धारण गरेर किसानहरु ठगिने गरेकोमा सरकारले विगत केही वर्षदेखि समर्थन मूल्य तोक्ने र खाद्य संस्थानका डिपोहरु मार्फत धान खरिद गर्दै आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १ : २४ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न