६ भदौ २०८३, शनिबार | August 22, 2026

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३-० गोलले हराउँदै टोटनहम हट्सपरले सहज जित निकालेको हो ।

टोटनहमका लागि रिचार्लिसनले दुई तथा ब्रेनन जेनसनले एक गोल गरेका थिए । रिचार्लिसनले खेलको १० औँ र ६० औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा ब्रेननले गोल थप्दै टोटनहमलाई ३-० गोलको जित दिलाए ।

यो जितसँगै टोटनहम आफ्नो पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । बर्नलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ७ : ५५ बजे

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी