२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रवि लामिछानेको स्वास्थ्यमा समस्या



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ।

कारागार स्रोतका अनुसार लामिछानेलाई जन्डिस (कमलपित्त)को आशंका गरिएको छ। यसै कारण उनको रगतको नमूना संकलन गरी परीक्षणका लागि वीर अस्पताल पठाइएको छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका उपसभापति डिपी (डोलप्रसाद) अर्याल सोमबार दिउँसो नख्खु कारागार पुगेका थिए। अर्यालले पनि सभापति लामिछानेको स्वास्थ्य अवस्थामा केही समस्या देखिएको बताएका छन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : ०२ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न