६ श्रावण २०८३, बुधबार | July 22, 2026

स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडको विजयी सुरुवात



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा मड्रिडले ओसासुनालाई १-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडका लागि नयाँ खेलाडी केलियन एम्बाप्पेले ५१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै निर्णायक जित दिलाए ।

यो जितसँगै रियल मड्रिडले पहिलो खेलबाट ३ अंक जोडेको छ भने ओसासुनाले पराजयसँगै सिजनको खराब सुरुवात गरेको छ । खेलको इन्जुरी समयको चौथो मिनेटमा ओसासुनाका अबेल ब्रेटोनस रातो कार्ड खाँदै मैदान बाहिरिए ।

यससँगै ला लिगाको नयाँ सिजनमा सहभागी २० टोलीले पहिलो चरणका खेल पूरा गरेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ८ : ०४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज