१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत आमनेसामने



काठमाडौं । भुटानको थिम्पुमा बुधबारदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई-दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता घोषित हुनेछ ।

नेपालले सन् २०२२ मा यही प्रतियोगिता जितेको थियो । यसपटक पनि सुखद सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोली सोमबार नै भुटान पुगेको हो । नेपालले अन्य खेलमा भदौ ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ८ : ४८ बजे

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको