१५ भदौ २०८३, सोमबार | August 31, 2026

दुई दलीय व्यवस्थाको सपना जनताले असफल पार्छन् : शक्ति बस्नेत



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली कुनै पनि हालतमा उपयुक्त नहुने प्रष्ट पारे।

उनको भनाइमा, “दुई दलीय अभ्यास अन्ततः एकदलीय व्यवस्थाको ढोका खोल्ने हो। यस्तो मिसन जनताले पूरा हुन कहिल्यै दिन्ने छैनन्।”

बस्नेतले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयास सामाजिक न्याय र समावेशीताको भावनाविपरीत रहेको भन्दै सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आग्रह पनि गरे।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ३ : २४ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति