६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

वीरगन्जमा हैजा संक्रमण ६२४ पुग्यो, ३ जनाको निधन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा हैजा संक्रमण तीव्रगतिमा फैलिएको जानकारी दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म कुल ६२४ जनामा हैजा पुष्टि भएको बताएका हुन् ।

उनका अनुसार, संक्रमितमध्ये ४३७ जना निको भइसकेका छन् भने १८७ जना हाल पनि उपचाररत छन् । पछिल्ला २४ घण्टामा मात्र ८४ नयाँ संक्रमित थपिएका छन् । यसैबीच, हैजाका कारण ३ जनाको ज्यान गइसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हैजा नियन्त्रणका लागि सरकारले सक्रिय पहल थालेको उल्लेख गर्दै भने, “सकेसम्म रोग फैलिन नपाओस्, निवारण गर्न सकियोस् र रोकथाम पूर्णरूपमा गर्न सकियोस् भन्नेतर्फ सरकार गम्भीर बनेको छ ।”

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ४ : ३२ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३