७ बैशाख २०८३, सोमबार | April 20, 2026

अवकाशपछि कर्मचारीलाई कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर गर्ने सहमति



काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधानलाई सदर गर्ने सहमति भएको छ ।

शनिबार विधायन व्यवस्थापन समितिमा भएको छलफलले कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान सदर गर्ने सहमति भएको हो । छलफल भएपछि व्यवस्थापन समितिकी सभापति तुलसी कुमारी दाहालले कुलिङ अफ पिरियड राखेर जाने सहमति भएको बताइन् ।

यो सैद्धान्तिक सहमतिअनुसार प्रतिवेदन लेखेर पुन एकपटक हेरेर अगाडि बढिने सभापति दाहालले जानकारी दिइन् ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ३ : ५५ बजे

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक