१४ भदौ २०८३, आइतबार | August 31, 2026

डा. गोविन्द केसीको तीनदिने सत्याग्रह सुरु



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोधमा तीनदिने सत्याग्रह सुरु गरेका छन्।

धनगढीस्थित गेटा मेडिकल कलेजमा आइतबार (भदौ १५) गते पत्रकार सम्मेलन गर्दै डा. केसीले सत्याग्रह सुरु गरेका हुन् । उनले निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको मात्र फाइदा हुने आरोप लगाउँदै यस्तो कदमले शिक्षा र स्वास्थ्य दुवै प्रणाली धरापमा पर्ने चेतावनी दिए।

डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने मागसमेत राखेका छन्। साथै, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने उनको आग्रह छ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ४ : १२ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति