२७ असार २०८३, शनिबार | July 11, 2026

अठारौँ राष्ट्रिय पुस्तकालय दिवस : कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय देशकै उत्कृष्ट



काठमाडौँ । कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्र देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गरेको हो ।

अठारौँ पुस्तकालय दिवसका अवसरमा आईतबार काठमाण्डौंमा आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराइले सम्मान ग्रहण गरे । उनलाई सञ्‍चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान पत्र प्रदान गरेका थिए ।

यसैगरि आजै अठारौँ पुस्तकालय दिवसका अवसरमा मन्त्रालयले काठमाडौँ महानगरपालिका–१४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका–७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गरेको छ ।

पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : १८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका