५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

गोंगबुस्थित घरमा प्रहरीको छापा, करोडौं रकम र सुन बरामद



काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर करिब चार करोड रुपैयाँ र कैयौं तोला सुन बरामद गरेको छ ।

छापा मारिएको घरबाट एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ठूलो मात्रामा अवैध रकम राखिएको सूचनाका आधारमा आज प्रहरीले उक्त घरमा छापा हानेको हो ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ४ : ०५ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही