६ श्रावण २०८३, बुधबार | July 22, 2026

गोंगबुस्थित घरमा प्रहरीको छापा, करोडौं रकम र सुन बरामद



काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर करिब चार करोड रुपैयाँ र कैयौं तोला सुन बरामद गरेको छ ।

छापा मारिएको घरबाट एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ठूलो मात्रामा अवैध रकम राखिएको सूचनाका आधारमा आज प्रहरीले उक्त घरमा छापा हानेको हो ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ४ : ०५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं