५ आश्विन २०८३, सोमबार | September 21, 2026

कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने



काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको उनले बताए ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  २ : ५८ बजे

प्रधानमन्त्रीसँग कांग्रेस नेताहरुको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता

त्रिपुरेश्वर बस आगलागीमा चालक गम्भीर

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा भएको आगलागीमा घाइते भएका

पार्टीभित्रै समस्या सिर्जना गर्ने प्रवृत्ति रोकिनुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनौतीपूर्ण

त्रिपुरेश्वरमा चालकले नै बसमा आगजनी गरे

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको

नेपालगन्जमा सहर भित्रै बाँदर आतंक : बाँदरको टोकाइबाट ४० जना घाइते

नेपालगन्ज । नेपालगन्जमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएका