७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंका निजी विद्यालय भोलि बन्द हुने



काठमाडौं । राजधानीका निजी विद्यालय भोलि (मंगलबार) बन्द हुने भएका छन् । नेपाल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले दिएको जानकारीअनुसार विषम परिस्थितिका कारण भोलि विद्यालय सञ्चालन गर्न नसकिने भएकाले बन्द गर्ने निर्णय गरिएको हो ।

सोमबार काठमाडौंसहित देशभर भएको जेनजी प्रदर्शनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको थियो । मृतकमध्ये धेरैजना विद्यार्थी रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई