२२ मंसिर २०८२, सोमबार | December 8, 2025

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी



काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेश अनुसार जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा र पेप्सीकोला क्षेत्रमा कर्फ्यू लागू गरिएको हो। मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको हो ।

यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सोमबारदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश लागू गरिसकेको छ। बानेश्वरमा भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि प्रशासनले थप सुरक्षा व्यवस्था कडाइ गरेको हो।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ०७ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण