११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

मधेशका मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा



काठमाडौं । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी युवाहरूले मंगलबार बिहान ढुंगामुढा गरेका छन्।

बिहानैदेखि सडकमा उत्रिएका प्रदर्शनकारीले केहीबेरअघि कार्यालयमा ढुंगामुढा प्रहार गरेका हुन्।

प्रदर्शनकारी अहिले पनि सडकमा विरोध जारी राखिरहेका छन्।

सोमबार देशभर चलेको आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : १३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि