२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

रास्वपा सांसदहरूले दिए सामूहिक राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक रूपमा संसद पदबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वले राजनीतिक असहमति र हालको व्यवस्थाप्रति असन्तुष्टिका कारण यस्तो कदम चालिएको जनाएको छ ।

पार्टीभित्रको छलफलपछि अनुमोदित निर्णयअनुसार सबै सांसदहरूले आज संसदमा लिखित राजीनामा पेस गरेका हुन् । यस घटनाले संसदमा सत्तापक्ष र विपक्षबीचको सन्तुलनमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

राजीनामा सार्वजनिक गर्दै पार्टीका प्रवक्ताले भने, “हामीले यो कदम देशको लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन र जनताको आवाज उच्चारण हुने वातावरण बनाउन चालेका हौँ ।”

राजनीतिक विश्लेषकहरूले रास्वपाको सामूहिक राजीनामाले निकट भविष्यमा सरकारको रणनीति, संसदको शक्ति समीकरण र मुलुकको राजनीतिक दिशामा महत्वपूर्ण प्रभाव पार्ने मूल्याङ्कन गरेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : १३ बजे

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

महोत्तरी । मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको

आज यमपञ्चकको अन्तिम दिन, भाइटीका (किजापूजा) मनाईँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका (किजापूजा)

ठाउँ ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष

काठमाडौँ । चन्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ

दशौँ राष्ट्रिय खेलकुद : प्राविधिक समितिबाट खेल तालिका अनुमोदन्, ४ खेल कर्णाली बाहिर

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका