२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रदर्शनकारी संघीय संसद भवनमा छिरे



काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरू मंगलबार पुनः संघीय संसद भवनमा प्रवेश गरेका छन् । सोमबार भएको प्रहरी दमनको विरोधस्वरूप उनीहरू संसद भवनभित्र छिरेका हुन् ।

यसअघि सोमबार पनि प्रदर्शनकारीहरू संसद भवनमा प्रवेश गरेका थिए । त्यस क्रममा प्रहरीद्वारा गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए ।

संसद भवन वरपरको वातावरण अहिले पनि तनावग्रस्त बनेको छ । सुरक्षा बलको ठूलो टोली परिचालन गरिएको भए पनि प्रदर्शनकारीहरू आक्रामक शैलीमा अघि बढिरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : २० बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल