७ आश्विन २०८३, बुधबार | September 23, 2026

तीनकुनेस्थित कान्तिपुर टेलिभिजनमा प्रदर्शनकारीद्वारा आगजनी



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

मंगलबार दिउँसो प्रदर्शनमा उत्रिएका आक्रोशित समूहले भवनमा प्रवेश गरी आगो लगाएको स्थानीयहरूले बताएका छन् । आगजनीपछि भवनभित्र ठूलो मात्रामा धुवाँ उठेको र वरपरको क्षेत्रमा त्रास फैलिएको छ ।

सुरक्षा निकाय घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको बताइएको छ । यद्यपि, क्षतिको विस्तृत विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ४९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज