१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रदर्शनकारीले नेपालगन्जमा पुष्पलालको सालिक ढाले



नेपालगन्ज । जेन-जी सर्मथकको प्रर्दशनका क्रममा नेपालगन्जमा पुष्पलाल चोक स्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गिय पुष्पलाल श्रेष्ठको शालिक प्रदर्शनकारीले भत्काइदिएका छन् । प्रर्दशनकारीले स्थानीय पुष्पलाल चोकमा रहेको उक्त शालिक तोडफोड गरेर भत्काएका हुन् ।

प्रदर्शनकारीले पुष्पलाल चोक छेउमा रहेको प्रहरीको बिटमा पनि आगजनी गरेका छन् । यसअघि प्रदर्शनकारीले नेपालगन्ज स्थित कांग्रेस र उमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका थिए ।

नेपालगन्जमा बिहानदेखी सुरु भएको प्रर्दशन नियन्त्रण बाहिर जान गएको देखिएको छ । प्रर्दशनलाई मध्यनजर गर्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि प्रर्दशनकारीहरु ठाउँ ठाउँमा परिचालित भएर आगजनी तथा तोडफोड गरिरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ०२ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा