१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बालेनको जेनजी नेतृत्वलाई पुनः आग्रह – ‘अव घर फर्कनुहोस्’



काठमाडौं । काठमाडों महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले जेनजी नेतृत्वलाई पुनः घर फर्कन आह्वान गरेका छन् । सामाजिक सञ्जाल मार्फत यसअघि सेना प्रमुखसँग वार्ता गर्न तयार हुन आग्रह गरेका बालेनले प्रदर्शन र आगजनी नरोकिएपछि पुनः प्रदर्शनकारीलाई घर फर्कन आह्वान गरेका हुन् ।

उनले देश युवाहरुकै भएको जनाउँदै युवाहरुले नै देश बनाउने हो भन्दै लेखेका छन्, – ‘देश तपाइँहरुकै हातमा हो
तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।’

उनले प्रदर्शनकारीहरुलाई घर घर फ़र्कन भनेका छन् । यसअघि उनले युवाहरुको हत्याराको राजीनामा आइसकेको उल्लेख गर्दै संयमित हुन जेनजी नेतृत्वलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ५ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा