७ आश्विन २०८३, बुधबार | September 23, 2026

पशुपतिनाथ मन्दिरमा आक्रमण गर्न पुग्यो अराजक समूह, सेना परिचालन



काठमाडौं । जेनजीका नाममा अराजक समूह पशुपति नाथ मन्दिरमा आक्रमण गर्न पुगेका छन् । मूल ढोकामा पुगेर तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पशुपति क्षेत्रको संरक्षणका लागि सेनाको टोली त्यहाँ पुगिसकेको जानकारी दिएका छन् । यता जेनजीका प्रदर्शनकारीले भने आफूहरुले अबेरसम्म यस्तो स्थिति बनाउने योजना नै नभएको र घुसपैठ भएको बताएका छन् ।

अराजक समूहले पशुपतिभित्र छिर्न खोजिरहेका छन् । बाहिरी क्षेत्रमा प्रदर्शन र नाराबाजी गर्दै तोडफोडको प्रयोग गरेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई