३१ भदौ २०८३, बुधबार | September 16, 2026

प्रचण्डकी छोरी गंगा दाहालको घरमा पुरुषको शव फेला



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक पुरुषको शव फेला परेको छ ।

बुधबार (भदौ २५) दिउँसो ललितपुरको ढोलाहिटीस्थित दाहालको घरभित्र शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शवको पहिचान अहिलेसम्म खुलेको छैन ।

प्रहरीका अनुसार ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मंगलबार (भदौ २४) उक्त घरमा आगजनी गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा शव आगजनी गर्ने व्यक्तिमध्ये एकजनाको हुन सक्ने आशंका गरिएको ललितपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ४ : १७ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज