७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपालगन्ज कारागारमा आगजनी भएपछि सेनाद्वारा गोली प्रहार, एकजना घाइते



नेपालगन्ज । नेपालगन्ज कारागारमा कैदीहरुले आगजनी गरेका छन् । कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेका हुन् ।

देशका अन्य कारागार जस्तै आफूहरु पनि बाहिर जान पाउनुपर्ने भन्दै भाग्ने प्रयासमा नेपालगन्ज कारागारका कैदीहरुले आगजनी गरेकौ एक सुरक्षा अधिकारीले बताए ।

उनीहरुलाई सम्झाई बुझाई गर्दापनि आगजनी र हो हल्ला गर्न नछाडेपछि सेनाले घुँडाभन्दा मुनी गानेली प्रहार गरेको बताइएको छ । कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएर अवस्था आफ्नो नियन्त्रणमा लिएका छन् । गोली प्रहारबाट लागु औषध मुद्दामा थुनामा रहेका कैलानल्किा उपेन्द्र बमको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

अहिले कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ६ : १२ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको