१४ भदौ २०८३, आइतबार | August 30, 2026

जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु



काठमाडौं । देशभर चलेको जेन जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ।

प्रहरी सहप्रवक्ता रमेश थापाका अनुसार मृत्यु हुनेमध्ये ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली नागरिक रहेका छन्।

मृतकमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। त्यहाँका शवको पोस्टमार्टम शुक्रबारदेखि सुरु भएको प्रहरीले जनाएको छ।

त्यस बाहेक काठमाडौं उपत्यकाका अन्य अस्पतालहरूमा पनि शव राखिएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ४ : २० बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा