२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा उजुरी !



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका छन् ।

शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत काठमाडौंको नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा शनिबार जाहेरी दिएका हुन् ।

उनले जाहेरीमा जेनजी समूहको आन्दोलनका क्रममा गोली चलाउने आदेश ओलीबाट भएको दाबी गरेका छन् । जाहेरीमा ओलीकै आदेशमा युवाहरूको ज्यान गएको दाबी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाइएको जाहेरीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १७ देखि ४५ वर्ष उमेर समूहका १०–१५ जनाभन्दा बढी युवाको मृत्युको जिम्मेवार ठहर्याइएको छ ।

 

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ५ : ५३ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन