३० असार २०८३, मंगलबार | July 14, 2026

भाटभटेनी चुच्चेपाटीको भग्नावशेषमा ६ शव फेला



काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव फेला परेका छन् ।

पूर्ण रूपमा जलेको स्टोर सफाइ गर्ने क्रममा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । प्रहरीले शवको पहिचान अझै खुल्न बाँकी रहेको जनाएको छ ।

यही भदौ २३ गतेदेखि सुरु भएको ‘जेनजी’ आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको थियो । भदौ २४ गते विभिन्न ठाउँमा व्यापक तोडफोड र आगजनी गरिँदा भाटभटेनी सुपरमार्केट पनि गम्भीर क्षतिग्रस्त भएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : १९ बजे

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

अविरल वर्षाले नवलपुरमा डुबान र पहिरो, नौ घरपरिवार प्रभावित

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ