१४ भदौ २०८३, आइतबार | August 30, 2026

शिक्षण अस्पतालदेखि पशुपति आर्यघाटसम्म जेनजी शहीदहरुको शवयात्रा



काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका जेनजी शहीदको शवयात्रा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज चक्रपथ, चावहिलहुँदै पशुपति आर्यघाटका लागि शवयात्रा भएको हो । अहिले शवयात्रा आर्यघाट पुगको छ ।
शवयात्रामा १० जना मृतकको शव मध्ये ६ जना काठमाडौं बाहिर लगिने छ भने चार जनाको आर्यघाटमा अअन्त्येष्टि गरिनेछ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनकोक्रममा मृत्यु हुनेलाई शहीद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। भोलि असोज १ गते राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १ : ५७ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा