६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

दीपक खड्काले विद्युत प्राधिकरणमा बनाइएको मन्त्री कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा बनाइएको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको उक्त कार्यकक्षलाई मंगलबार (भदौ ३१) बाट प्राधिकरणकै प्रयोजनका लागि प्रयोग गर्न घिसिङले आदेश दिएका हुन् ।

यसअघि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले रातारात मन्त्री कार्यकक्ष बनाउन लगाएका थिए । त्यही विषयले घिसिङ कार्यकारी निर्देशक रहँदा दुवैबीच सम्बन्धमा तिक्तता ल्याएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ४ : ४३ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३