२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बडादशैंको उत्तम साइत ११ बजेर ५३ मिनेट



काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज १६ गते परेको बडादशैंको उत्तम साइत समितले आज सार्वजनिक गरेको हो ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । समितले आज एक सूचना जारी गर्दै २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुने जनाएको छ । ६ गते घटस्थापनामा बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ ।टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ६ : ०९ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै