६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव फेला, मृतकको संख्या ७४ पुग्यो



काठमाडौं । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार बिहान थप एक शव फेला परेको छ । चौथो तलामा भेटिएको शवसँगै मृतकको संख्या ७४ पुगेको प्रहरीले जनाएको छ ।

मृतक रामेछापको खाडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुर च्यासल बस्दै आएका अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ ।

प्रहरीका अनुसार शव अस्थिपञ्जर मात्र बाँकी अवस्थामा भेटिएको हो । विस्तृत परीक्षणका लागि शवलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ३ : ३३ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता