७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु



काठमाडौं । काठमाडौंको बनस्थलीमा आज बिहान बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँ बसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१-००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा ६८ वर्षीय जसबहादुर मगरको मृत्यु भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतक मगर संखुवासभा खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका थिए ।

प्रहरीले जनाएअनुसार घटना आज बिहान करिब साढे ५ बजे भएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : १७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई