२ पुस २०८२, बुधबार | December 17, 2025

मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द रहने भएको छ । हिजो दिउँसोदेखि अवरुद्ध बनेको सडक आज पनि खुल्ने सम्भावना नदेखिएको चितवन सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हिजो दिउँसो करिब ४ः५० बजे तुइन खोला पुलनजिकै ठूलो पहिरो खस्दा सडक आवागमन पूर्ण रूपमा बन्द भएको हो । “पहिरो पन्छाउन कम्तीमा आज दिनभर लाग्ने भएकाले सडक बन्द नै रहनेछ,” कार्यालयले जनाएको छ ।

बारम्बार पहिरो खस्ने घटनाले यात्रुहरूलाई निरन्तर समस्या परेको भन्दै डिभिजन कार्यालयले सम्पूर्ण सवारीधनी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ३० बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको