१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सरकारको खर्च कटौती योजना : आफ्नै घर प्रयोग गर्ने कर्मचारीलाई आवास सुविधा नदिने



काठमाडौं । सरकारले कर्मचारीलाई नियमित कामको सिलसिलामा दिइँदै आएको बैठक भत्ता खारेज गरेको छ ।

अर्थ मन्त्रालयले मंगलबार सबै निकायलाई पत्र पठाउँदै सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई सामान्य कार्यका लागि बैठक भत्ता नदिन निर्देशन दिएको हो ।

तर, कानुनअनुसार गठन भएका समितिहरूको बैठक कार्यालय समयबाहेक बस्ने अवस्थामा भने भत्ता उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ ।

यस्तै, सरकारी, आफ्नै वा परिवारको स्वामित्वमा रहेको घर प्रयोग गर्ने पदाधिकारीलाई आवास सुविधा स्वरूप रकम प्रदान नगर्ने व्यवस्था समेत सरकारले गरेको छ ।

यस्तै, मन्त्रालयले राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवालयलाई पनि खारेज गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : ५४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा