५ पुस २०८२, शनिबार | December 20, 2025

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक



काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उनकी आमा शारदा देवी लेखकको ८९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

उनको आज अपराह्न चार बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आज नै उनको पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनका एक छोरा र चार छोरी छन् । उनी अलजाइमर रोगबाट ग्रसित थिइन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ९ : ३२ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा