५ आश्विन २०८३, सोमबार | September 22, 2026

दूध संकलन गर्ने भ्यान सुनकोशीमा खस्यो, चालक बेपत्ता



काठमाडौं । अरनिको राजमार्गमा दूध संकलन गर्ने भ्यान दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित सडक खण्डबाट आज बिहान करिब ५स्२० बजे बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको हो।

उक्त गाडी पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए।

चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ गइरहेको भ्यानमा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ५० बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न