५ आश्विन २०८३, सोमबार | September 22, 2026

पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम



काठमाडौं । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव अब समाधान भएको जनाएको छ।

मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोका कारण सडक अवरुद्ध हुँदा इन्धन ढुवानी प्रभावित भई धेरै पम्पले सेवा दिन सकेका थिएनन्। तर सडक सुचारु भएसँगै इन्धन आपूर्ति पुनः नियमित भएको निगमले स्पष्ट पारेको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्धका कारण पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको छ । अब त्यहाँका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको कुनै कमी छैन भन्ने जानकारी सम्पूर्ण सरोकारवालालाई गराइन्छ ।”

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : ५४ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न