१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बिदेशमा रहेका नेपालीहरुका लागि यस्तो छ टीका लगाउने उत्तम साइत (बिज्ञप्तिसहित)



काठमाडौँ । आज बडादशैं । नेपालमा बसोबास गर्ने र बिश्वभर रहेका हिन्दु नेपालीहरुले धुमधामका साथ बडा दशैं मनाउने गर्दछन् ।

नेपालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने साइत निकालेको छ भने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि टीकाको शुभ साइत निर्धारण गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि टीका लगाउने उत्तम साइत निकालिएको समितिले जनाएको छ । यद्देपी टीका–जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत हेरिराख्नु नपर्ने पनि संस्कृतिबिदहरुको धारणा रहेको छ ।

विभिन्न देशअनुसार टीकाको मिति र समय यस्तो छ :

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा