१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

मलेसियाविरुद्ध तेस्रो खेल आज, सिरिज जित्ने लक्ष्यसहित नेपाल तयारीमा



काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको तेस्रो खेलमा आज नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । पाँच खेलको सिरिजमा हाल नेपाल र मलेसिया १-१ को बराबरीमा छन् ।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले जित्दै श्रृंखला बराबरीमा ल्याएको हो । शनिबार सम्पन्न दोस्रो खेलमा मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

ओपनरहरूको सानदार प्रदर्शनसँगै नेपालले सहज जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०१ रनमा समेटिँदा तीन रनले हार मानेको थियो ।

सिरिजको बाँकी दुई खेल असोज २१ र २२ गते खेलिने छन् । कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली महिला टोलीले सिरिज जित्ने लक्ष्यसहित तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ७ : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले