२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

डोटीको जरायलमा गाडी दुर्घटना; एक जनाको मृत्यु, २१ घाइते



धनगढी । डोटीको जरायलमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

अछामबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-०१ ख ३९५६ नम्बरको इभी गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-२ मा दुर्घटनाग्रस्त भएको हो।

मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिना परियार छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये ६ जना बालबालिका रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ९ : २३ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै