१३ भदौ २०८३, शनिबार | August 30, 2026

राष्ट्रपति र जेनजी समुहबीच हुने भनिएको छलफल भोलिसम्म स्थगित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच तय गरिएको छलफल भोलि सोमबारसम्म लागि स्थगित भएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा केही समस्या आएपछि सोमबार बस्ने गरी बैठक सारिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आजको छलफलका लागि भन्दै जेनजीका केही प्रतिनिधिहरु शीतलनिवास पुगेका थिए ।

बैठक स्थगित हुने अर्को कारण जेनजी पक्षमै प्रतिनिधि चयनको विवाद पनि भएको बताइएको छ । केही जेनजी प्रतिनिधिहरू शीतलनिवास प्रवेश गर्न नपाएर नाराबाजीसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १२ : ४५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ