१४ भदौ २०८३, आइतबार | August 30, 2026

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

शनिबार राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग वार्ताका लागि बोलाए पनि स्वास्थ्य समस्या उत्पन्न भएपछि वार्तामा नबसि अस्पताल गएका थिए।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपति भवनमा जेनजी प्रतिनिधिसँग एकघण्टाजति भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी थिइन्।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ३२ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ