१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल बाहिर भाइटीकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ?



काठमाडौं। यमपञ्चक अर्थात तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन रहँदै आएको छ ।

श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिन्छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ भने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ।

कात्तिक ६ गते बिहीबार नेपालभरका लागि बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । तर नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाउने गरिन्छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

यस्तो छ भाइटीकाको साइत :

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : ०७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा