२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपाल बाहिर भाइटीकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ?



काठमाडौं। यमपञ्चक अर्थात तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन रहँदै आएको छ ।

श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिन्छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ भने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ।

कात्तिक ६ गते बिहीबार नेपालभरका लागि बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । तर नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाउने गरिन्छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

यस्तो छ भाइटीकाको साइत :

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : ०७ बजे

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ