२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै



काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी निर्वाचन तयारीका विषयमा छलफल गर्ने भएको छ । आयोगले बिहान साढे ११ बजे सबै राजनीतिक दलहरूलाई आयोगको कार्यालयमा बोलाएको हो ।

छलफलमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, कार्यतालिका कार्यान्वयन र निर्वाचन प्रक्रिया सहज बनाउन आवश्यक समन्वयका विषयमा कुराकानी हुने आयोगले जनाएको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोअनुसार आयोगले निर्वाचनको विस्तृत कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

आजको छलफलले निर्वाचनको तयारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ८ : ११ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३