२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

नारायणगढ-मुग्लिन सडकखण्डमा सातवटा सवारी आपसमा ठोक्किँदा ६ जना घाइते



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाइघाटमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, एउटा ट्रलेले बसलाई ठक्कर दिएपछि अन्य सवारीसाधन पनि त्यसै ट्रक र बसमा ठोक्किँदा श्रृंखलाबद्ध दुर्घटना भएको हो ।

दुर्घटनामा बसभित्र चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण अहिले पनि संकलन भइरहेको र ट्राफिक अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ९ : १५ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३