१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेन-जी शहीदका फोटामा भाइटीका लगाएर शहीदहरुको स्मरण



काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाहरूको फोटोमा भाइटीका लगाईदिएर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

बिहीबार काठमाडौँको माइतीघरमा जेनजी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर शहीदहरुको स्मरण गरे ।उक्त कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ५ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा